१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

विदेशमा कोरोना संक्रमणबाट १९१ जना नेपालीको निधन

काठमाडौँ, २५ साउन । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको