१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

कर्णाली प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१६३ पुग्यो

सुर्खेत, भदौ ४ । कर्णाली प्रदेशमा आज दिउसो ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज