१४ फाल्गुन २०८२, बिहिबार
कोरोना

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बुटवल, भदौ ७ । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत २ जनाको मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । लुम्बिनी