पाटन अस्पतालमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु
ललितपुर, भदौ ८ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण आज सोमबार ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका २ जना पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार