१३ फाल्गुन २०८२, बुधबार
कोरोना

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, भदौ २२। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९७९ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३३८ जना महिलाहरु र ६४१ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ । स्वास्थ्य