१० पुस २०८१, बुधबार
कोरोना

देशभर थप २५२६ जनामा कोरोना संक्रमण, एकैदिन १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६५५ जनामा पिसिआर परिक्षण गर्दा १६०२ जना र ४४१८ जनामा एन्टीजेन परिक्षण गर्दा ९२४ जना गरी २५२६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका