भरतपुर अस्पतालमा मृत्यु भएका ३ जनामध्ये १ जनामा कोराना
चितवन, २७ भदौ । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको