बाँकेका ८ जनासहित थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज, असोज ११ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ८ जनासहित थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:१० एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३० वटा नमूना परीक्षण गर्दा थप