१३ फाल्गुन २०८२, बुधबार
कोरोना

काठमाडौँमा ६४९ जनासहित उपत्यकामा आज ८१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज १२ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६४९ जनासहित ८१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको