नेपालमा संक्रमितको संख्या ७९ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ १९११ संक्रमित
काठमाडौँ, असोज १५। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो