देशभर थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२५ जनामा पिसिआर परिक्षण गर्दा २४७ जना र २९१५ जनामा एन्टीजेन परिक्षण गर्दा १४१ जना गरी जम्मा ८१४०* नमुनाको परीक्षण गर्दा ३८८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी