१३ फाल्गुन २०८२, बुधबार
कोरोना

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

भरतपुर, १८ असोज । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । असोज १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर