२४ बैशाख २०८१, सोमबार
कोरोना

भोलिबाट दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने : अब आइतबार र बुधबारमात्रै हुने

काठमाडौँ, कार्तिक १२ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक नभएर अब हप्ताको दुई दिनमात्रै कोभिड-१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोभिड-१९ प्रेस गरिने