१२ फाल्गुन २०८२, मंगलबार
कोरोना

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४४ हजार नाघ्यो, थप ३८४४ जना कोरोना संक्रमणमुक्त

१९ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४४९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१४४ पीसीआर परीक्षण गरिएको छ भने