१२ फाल्गुन २०८२, मंगलबार
कोरोना

नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो, आज थपिए नयाँ २९०९ संक्रमित

काठमाडौँ, कार्तिक २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २९०९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८८८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१५३ पीसीआर परीक्षण