२४ जेष्ठ २०८२, शनिबार
हेल्थ टिप्स

विस्तारामा पिसाब फेर्ने समस्या देखिएमा यसो गर्नुस

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्मविश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असर पनि पर्न सक्छ । बच्चा बच्चीमा