१८ बैशाख २०८३, शुक्रबार
हेडलाइन

प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल