धनगढी, असार ५ । सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति जारी