१७ जेष्ठ २०८३, आइतबार
हेडलाइन

प्रधानमन्त्रीले बोलाए प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको हो । बैठक बोलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आज आइतबार प्रमुख प्रतिपक्षी दलका