प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी बैठक खुमलटारामा, सहमति नभए बहुमतको आधार निर्णय गर्ने प्रचण्डको चेतावनी
साउन १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले गर्दा स्थायी कमिटीको बैठकसमेत स्थगित भएको छ । पार्टी भित्रका वरिष्ठ नेताहरुले नै ओलीको दुवै पद राजीनामा मागेपछि अहिले झन विवाद चर्किएको छ । पार्टी अध्यक्षद्वय वीच सहमति जुटाउनको लागि