१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

सरकार प्रवक्ता भन्छन् – कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले छैन

काठमाडौँ, भदौ ११ । अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: र्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको