११ श्रावण २०८३, सोमबार
हेडलाइन

सुन तस्करी प्रकरण : थप तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका हुन् । आज मंगलबार पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ