२२ चैत्र २०८२, आइतबार
हेडलाइन

नेपाल र चीन सिमा सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न नेता रावलको माग

काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले हुम्लाको नाम्खा गाउँपालिका, लिमी लालुङजङमा नेपाल र चीनको सिमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीहरुलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न