२७ चैत्र २०८२, शुक्रबार
हेडलाइन

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : १२०० हेक्टर वन क्षेत्रमा क्षति

गलेश्वर । यस वर्षको वसन्त याम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका