काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज ९ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ४ हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । यसअघि सबभन्दा कम चार जनामा सङ्क्रमण देखिएको