१३ बैशाख २०८३, आइतबार
हेडलाइन

जसपाद्वारा स्थानीय चुनावको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले आज स्थानीय तहको निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले आज आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । जसपाको घोषणापत्रमा सबै