ओली सरकारले एसपीपी सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रचण्डलाई एमालेको चुनौती
काठमाडौँ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएको छ । आज प्रतिनिधिसभाको बैठक सुरु