काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८३४ जनामा पिसिआर परिक्षण गर्दा १२९ जना र ११८६ जनामा एन्टीजेन परिक्षण गर्दा ३९ जना गरी जम्मा ३०२०* नमुनाको परीक्षण गर्दा १६८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी