१५ बैशाख २०८३, मंगलबार
हेडलाइन

प्रधानमन्त्रीको लागि ‘लाइभ डिबेट’ गर्न सञ्चार जगतलाई ओलीको अनुरोध

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यमलाई लाइभ डिबेट सञ्चालन गर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुक पेजमा केही समयअघि लेख्दै अध्यक्ष ओलीले भावी प्रधानमन्त्रीको लागि लाइभ डिबेट सञ्चालन गर्न सञ्चार माध्यम