८ भदौ २०८३, सोमबार
हेडलाइन

डा. तोसिमाको उम्मेदवारी कायम गर्ने आदेशविरुद्ध आयोग अदालत जाने

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध निर्वाचन आयोग अदालत जाने भएको छ । आगामी शुक्रबारसम्म आयोग सर्वोच्च जाने भएको हो । सर्वोच्चले हिजो मात्र डा. तोसिमाको उम्मेदवारी कायम राख्न