काठमाडौँ । ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आज रिहा गरेर अध्यागमन विभाग लगिँदै छ । शोभराजलाई केन्द्रीय कारागार सुन्धाराबाट हिजै अध्यागमन विभाग लैजाने तयारी गरिएपनि अन्तिममा आएर उनलाई त्यही राखिएको थियो । हत्यासहितका विभिन्न अपराधमा सजाय