यूएसएआईडी प्रमुख समान्था पावर आइपुगिन् काठमाडौं
काठमाडौँ । अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइपुगेकी छन् । नेपालमा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बनेसँगै पावर काठमाडौँ आएकी हुन् । एक साताअघि मात्र अमेरिकी विदेशमन्त्रालयको राजनीतिक