बेलायत इयुबाट बाहिरिँदा के असर पर्छ ?
काठमाडौं- बेलायतले युरोपेली युनियन (इयु) बाट अलग्गिने निर्णय गरेसँगै यसले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक व्यवस्था र क्षेत्रीय सहयोगमा पार्न सक्ने प्रभाव तथा खतराप्रति नेपाल सचेत भई बस्नुपर्ने परराष्ट्र मामिला जानकारले बताएका छन्। बेलायत र इयुबीचको सम्बन्धविच्छेदले तत्कालीनभन्दा पनि दीर्घकालीन असर पार्न