हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा आज बिहानैदेखि मुलुकभरका शिव मन्दिरमा भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि व्रतालु महिलाको पानीमा रूझ्दै दर्शनका लागि लाइन लागेका छन्। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको