१२ असार २०८१, बुधबार
हेडलाइन

दाहालले केहीबेरमै दोस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदै

श्रावण २०, २०७३- माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले आज तीन बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ खाँदै छन् । उनलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ तथा गोपनियताको सपथ खुवाउने छिन् । सत्तासाझेदार कांग्रेसबाट