राष्ट्रपति र प्रधानमन्त्रीवाट तमु ल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त
१५ पुस, काठमाडौँ l गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पर्वको अवसरका राज्यका विशिष्ट व्यक्तिहरु राष्ट्रपति र प्रधानमन्त्रीले सम्पूर्ण गुरुङ समुदाय एबम देशवासीका नाममा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। राष्ट्रपतिबाट