१३ आश्विन २०८१, आइतबार
हेडलाइन

प्रम देउवासँग अफगानी राष्ट्रपति, पाकिस्तानी र बंगलादेशका प्रमबीच भेटवार्ता

असोज ६, न्यूयोर्क | संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउबाले बिहिबार विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता शुरु गर्नुभएको छ । सो क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत अफगानिस्तानका