९ फाल्गुन २०८२, शनिबार
हेडलाइन

डा. केसीको शिविरमा भीड, ३ सय बढीको स्वास्थ्य परीक्षण

५ माघ, रौतहट । डाक्टर गोविन्द केसीको निःशुल्क स्वास्थ्य शिविरमा सर्लाही तथा रौतहटका विरामीहरुको भिड लागेको छ । रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा गढीमाई, वृन्दावन, गरुडा र माधवनारायण नगरपालिकाका साथै सर्लाहीको विभिन्न स्थानीय