२७ माघ काठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालवीच २ नम्बर प्रदेशको सरकार निर्माण गर्न सहमति भएको छ । शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ