१ चैत्र २०८२, आइतबार
हेडलाइन

अधिनायकवादी पात्रको ज्यादतीबाट देश उन्मुक्त : नवराज सिलवाल

काठमाडौं । नवराज सिलवालले एमाले अध्यक्ष केपी ओली शर्मा प्रधानमन्त्री बनेलगत्तै कडा प्रतिक्रिया दिएको छ । सिलवालले बिहीबार ट्वीट गर्दै कांग्रेस सभापति निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन्। ट्वीट अकाउन्टमा सिलवाले देउवातर्फ संकेत गर्दै भनेका छन्,‘कानूनको धज्जी उडाएर आफ्नो