३ मंसिर २०८१, सोमबार
हेडलाइन

किन हुँदैन कुनै बच्चामा मस्तिष्कको विकास ?

कतिपय बच्चाहरु जन्मदेखि नै  मस्तिष्क बिहिन हुन्छन् । विशेषगरी टाउकाको माथिल्लो भाग भनौँ मस्तिष्क रहने भाग नै हुँदैन । ब्रेन र ब्रेनबक्स (मस्तिस्क र मस्तिस्क रहने ठाउँ) पुरै खाली हुन्छ । यस्तो अवस्थालाई एनेन्सेफाली (मस्तिष्कको विकाश नहुनु) भनिन्छ । यो