१३ आश्विन २०८१, आइतबार
हेडलाइन

यसरी गरिदैछ प्रदेशसभाको व्यवस्थापन : काम पुरानै भवनवाट गर्ने

३ पुस, काठमाडौँ l समानुपातिकतर्फको मतपरिणाम समेत आइसकेकाले अबको एक महिनापछि प्रदेश सरकार गठन हुनेछ । चुनावको अन्तिम परिणाम आएको ३० दिनभित्र मुख्यमन्त्री चुनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशको मुख्यमन्त्री चुनिएपछि प्रदेश मन्त्रीपरिषद गठन हुनेछ । त्यसपछि सातैवटा प्रदेशमा केन्द्रमा