१४ आश्विन २०८१, सोमबार
हेडलाइन

शंकर पोखरेल संसदीय दलको नेता चयन भएसंगै मुख्यमन्त्रीको बाटो पनि खुल्ला

७ माघ, बुटवल । एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ । एमाले स्थायी समिति सदस्य पोखरेललाई संसदीय दलको नेता चयन भएपछि पाँच नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको