१४ आश्विन २०८१, सोमबार
हेडलाइन

फास्ट ट्रयाकसँगै काठमाण्डौसम्म तेलको पाइपलाइन बिछ्याउन आयल निगमको प्रस्ताव

१३ माघ, काठमाण्डौ । काठमाण्डौ-निजगढ फास्ट ट्रयाक (एक्सप्रेस-वे) सँगै नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली प्रस्ताव गरेको हो । निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले