३० चैत्र २०८२, सोमबार
हेडलाइन

वैदेशिक रोजगार : कोरिया युवाको मुख्य आकर्षण

आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर गर्ने श्रम गर्ने रोजगारी नै वैदेशिक रोजगार हो।  नेपाली युवा श्रमिक कामदार हरुको रोजगारी को आकर्षक गन्तब्य को रुपमा रहेका मुलुकहरुमा मलेसिया , संयुक्त अरब इमिरेट्स , साउदी अरब , कुबेत, बहराइन आदि