१४ आश्विन २०८१, सोमबार
हेडलाइन

चिनियाँ विदेश विभागका उपमन्त्री र अध्यक्ष प्रचण्डवीच भेटवार्ता सम्पन्न

८ फागुन, काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र अध्यक्ष प्रचण्डवीच भेटवार्ता सम्पन्न भएको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भएका भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका वीच आपसी सहयोगका बारेमा छलफल