२ चैत्र २०८२, सोमबार
हेडलाइन

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद आवश्यक : मन्त्री थापा

२ वैशाख, म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि वर्तमान कानुन संशोधन आवश्यक रहेको बताउनुभएको छ । रघुगंगा गाउँपालिका – १ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको आज थालनी गर्दै