२ चैत्र २०८२, सोमबार
हेडलाइन

अध्यक्ष प्रचण्डले भने, ‘ज्येष्ठ नागरिकको दायित्व राज्यले लिन्छ’

१२ वैशाख, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका-२१ पर्वतीपुमा बुधबार आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् । उनले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या