थप १०३ जनामा देखियो कोरोना, देशभर ३९७ सक्रिय संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४५६ जनामा पिसिआर परिक्षण गर्दा ७२ जना र ११८९ जनामा एन्टीजेन परिक्षण गर्दा ३१ जना गरी जम्मा १६४५ नमुनाको परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।