१७ जेष्ठ २०८३, आइतबार
हेडलाइन

टोपबहादुरलाई पक्राउ पुर्जी जारी भएपछि प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि